BBCNepali.com Launch BBC Media Player
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
 
19 अगष्ट, 2008 16:54 GMT सम्मका समाचारहरु
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षाका लागि सेना र प्रहरीसंगै पहिलो सुरक्षा घेरामा माओवादी लडाकु राख्ने निर्णयको नयाँ सरकारको साझेदारी गर्न तयार नेकपा एमाले र मधेशी जनाधिकार फोरमले नै तीव्र आलोचना गरेका छन्।
 
 
 
 
सप्तकोशीका बाढी पिडित सुरक्षित स्थानतर्फ लाग्दै
पूर्वी नेपालको सुनसरीमा सप्तकोशी नदीको तटबन्ध फुटेर विस्थापित हजारौं मानिसहरुको उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् भने उद्धार कार्य र राहत वितरणमा ढिलाइ भइरहेको विस्थापितहरूको गुनासो छ।
 

 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>