BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
 
05 जनवरी, 2009 17:25 GMT सम्मका समाचारहरु
 
राष्ट्रपति रामवरण यादव (दायाँ), प्रधानमन्त्री प्रचण्ड
गहिरिँदै गएको राजनीतिक संकटका माझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परामर्शलाई तीव्र बनाउँदै राष्ट्रपति डा.रामबरण यादव र प्रमुख विपक्षी दलका नेता गिरिजाप्रसाद कोइरालासित भेट गरेका छन्।
 
 
 
थप समाचारहरू
पशुपतिनाथ
पशुपतिनाथको मूल पुजारी नेपालीलाई नियुक्त गरेर विवादमा तानिएको माओवादी नेतृत्वको सरकारले उक्त निर्णयको विरुद्धमा परेको रिटको फैसला नहुन्जेल पुरानै रीति अनुसार पूजा गराउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको पालना गर्ने बताएको छ।
 

 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>