BBC News, नेपाली - होमपेज
मुख्य समाचार
हमासले बन्धक बनाएका दुईजना जीवित देखिएको भिडिओ सार्वजनिक
भिडिओबारे प्रतिक्रिया जनाउँदै बन्धक बनाइएकाका परिवारले उनीहरूको सकुशल फिर्तीका लागि आफूहरूले सङ्घर्ष जारी राख्ने बताएका छन्।
पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
लगानी सम्मेलनमा झण्डै पाँच दर्जन देशबाट सहभागिता हुने अधिकारीहरूले बताएका छन्। सरकारले उनीहरूसामु प्रस्तुत गर्ने दर्जनौँ आयोजनाका सूची समेत बनाएको छ। तर किन कतिपयले यसले दिनसक्ने नतिजालाई लिएर आशंका व्यक्त गरेका छन्
दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज 'ए' सँग पराजित
कीर्तिपुर क्रिकेट मैदानमा जारी पाँच खेलको द्विपक्षीय टी-२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज 'ए' सँग नेपाल पराजित भएको छ।
नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको 'ड्रिलिङ' गरिँदै, हालसम्मको उपलब्धि के?
अधिकारीहरूका अनुसार नेपाल र चीनबीच भएको द्विपक्षीय सहमति बमोजिम चीनबाटै आएको जनशक्तिले 'ड्रिलिङ'को काम गर्नेछ।
दक्षिण कोरियाली किशोर किशोरी जो उत्तरसँग लडाइँको तयारी गर्दैछन्
कतिपय किशोर किशोरीले उत्तरसँग युद्ध भइहालेको अवस्थामा चाहिने जीवन उपयोगी किटहरू तयार पारेका छन्।
भारतमा घरायसी बचत किन ४७ वर्षयताकै न्यून?
घट्दो घरायसी बचत तथा बढ्दो कर्जाको प्रवृत्तिले विश्वको पाँचौँ ठूलो अर्थतन्त्रमा कस्ता चुनौती आउलान्?
इलाम र बझाङको मतपरिणाम कहिलेसम्म आउँछ
निर्वाचन आयोगका एकजना प्रवक्ताले एउटा मात्रै मतपत्र भएका कारण दुवैतर्फको मतदानको परिणाम छिटो आइसक्ने अपेक्षा गरिएको बताएका छन्।
अनि यो पनि
अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत 'जोखिममा', नेपाली युवा भर्तीको आसमा
अग्निपथ योजनाबारे नेपाल सरकारले जनाएको असहमतिपश्चात् भारतीय सेनामा नेपाली युवाको भर्ती बन्द भएको छ।
विदेशी विशिष्ट पाहुनालाई पहिला शीतल निवासमा राखिन्थ्यो, अहिले होटलमा किन
राणा प्रधानमन्त्री चन्द्र शम्शेरका छोरा कृष्ण शम्शेरले सरकारी ‘अतिथिगृह बनाउनकै लागि’ भनेर दान दिएको दरबारमा अहिले विदेशी राष्ट्रप्रमुखलाई राख्ने ठाउँ छैन।
भिडिओ, यी थाई महिलाले शरीरभरि किन 'यन्त्र' ट्याटू बनाएसमयावधि, 1,41
थाईल्यान्डमा शरीरमा विभिन्न आकृति खोप्दा सुरक्षा, बल र भाग्यमा वृद्धि हुने गरी शक्ति प्राप्त हुने मान्यता छ।
भिडिओ, के 'टोइलट पेपर' को सट्टा बिरुवाको पात प्रयोग गर्न सकिन्छसमयावधि, 2,08
'प्लेक्ट्र्यान्थस बार्बटस' नामक एउटा बिरुवाको पात निकै नरम हुन्छ र विश्वका विभिन्न स्थानमा यो शौच गरेपछि मलद्वार पुछ्न प्रयोग हुँदै आएको छ।
इरान किन धेरैतिर द्वन्द्वमा फसेको छ
द्वन्द्वका क्रममा हतियारधारी छाया समूहको प्रयोग दशकौंदेखि इरानी राष्ट्रिय सुरक्षा रणनीतिको हिस्सा रहँदै आएको छ, ती समूह को हुन् र इरान के चाहन्छ?